काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज हालसम्मकै उच्च कारोबार भएको छ । लगातार बढिरहेको बजारमा सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यो हालसम्मकै उच्च कारोबार हो । साताको दोस्रो कारोबार दिन आज सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से ७०.८१ अंकले बढ्दै २९ सय ३१.६५ को विन्दुमा…