काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न खोलाछेउको दायाँबायाँ २० मिटरको क्षेत्रमा कुनै संरचना निर्माण नगर्न निर्देशन दिएको छ । काठमाडों महानगरपालिकाले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरभित्रका नदीको दायाँ÷बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो । निर्माण कार्य रोक्का राख्ने, बागमती नदी र तिनका सहायक नदीमा मलमुत्रयुक्त प्रदुषित पानी नपठाउने, निजी तथा सरकारी घर…