काठमाडौं । तिब्बतको हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण चीनले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने देखिएको छ । जलवायु परिवर्तनका कारण थप वर्षा र हिमनदी पग्लिएर यस क्षेत्रमा थप अर्बौं टन पानी आउनुका कारण धेरै रमणीय तालको आकार बढ्न सक्ने र यसबाट ठूलो क्षति हुने दाबी अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको समूहले आफ्नो अध्ययनमा गरेको हो । अन्वेषकहरूले अनुमान गरेका…