Logo

अमेरिकाले भिसा नदिएका सन्दीप विश्वकप खेल्न वेष्ट इण्डिज पुगे, दक्षिण अफ्रिका र बङ्गलादेशसँग खेल्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जारी आईसीसी पुरुष टी–२० विश्वकपमा वेस्ट इण्डिजमा दुई खेल खेल्ने भएका छन् । क्यानका अनुसार लामिछाने दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्न सोमबार वेष्ट इण्डिज पुगेका हुन् । नेपालले दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा खेल्नेछ । त्यसपछि नेपाल वेष्ट इण्डिजतर्फ लाग्नेछ । वेष्ट इण्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण…