काठमाडौं । शहरी विकास मन्त्रालयले एशियाली विकास बैंक एडिवीको सहयोगमा नेपालका सात वटा शहरमा स्थानीयको जीवनस्तर सुधार गर्ने महत्वकांक्षी परियोजना शुरु गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागको समन्वय कार्यालय मार्फत सञ्चालन गरिने उक्त परियोजना पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका र लुम्बिनी प्रदेशका पश्चिमी शहरी कलष्टरका ५ नगरपालिकामा कार्यान्वयन गरिनेछ । परियोजनालाई प्रभावकारी ढंगबाट…