Logo

गाडी स्टार्टमै छाडेर चालक पहिरो हेर्न जाँदा रोल्पामा जीप दुर्घटना, मृत्तक सातै जनाको सनाखत

रोल्पा । रोल्पामा सोमबार बेलुकी भएको जीप दुर्घटनामा मृत्यु भएका सात जनाको सनाखत भएको छ । घर्तीगाउँबाट तालाबाङ तर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप साँझ ६ बजेतिर माडी गाउँपालिका–४ परेवा छहरा भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा सात जनाको मृत्यु भएको हो । जीप स्टार्टमै छाडेर चालक पहिरो हेर्न जाँदा भएको…