काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रका रुपमा रहेको देश संयुक्त राज्य अमेरिकाका जनतालाई मुद्रास्फीतिले सताएको छ । एक प्रतिवेदन अनुसार देशको एक तिहाइ जनसंख्यालाई घरायसी खर्च धान्न गाह्रो भइरहेको छ । जुलाईमा, ३७.४ प्रतिशत वयस्कहरूले परिवारको खर्च व्यवस्थापन गर्न कठिनाइको सामना गरिरहेको बताएका थिए । अमेरिकामा सबैभन्दा ठूलो समस्या मिसिसिपी राज्यमा छ । यहाँ ४९…