Logo

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना, ७.७८ प्रतिशत मात्रै ब्याजदर

काठमाडौं । नेपाल बैंक लिमिटेडले सर्वसुलभ आवास कर्जा योजना ल्याएको छ । निकै सस्तो दरमा आवास कर्जा प्रदान गर्न लागेको हो । बैंकले घर बनाउन खोज्ने, घर किन्न खोज्ने र पुरानो घरलाई नयाँ बनाउन खेज्नेहरुलाई केन्द्रमा राखेर योजना ल्याएको हो । यो योजना निकैले चर्चित हुने समेत योजनाको अवधारणले देखाएको छ ।पछिल्लो समय अर्थतन्त्र विस्तारै…