Logo

तीन प्रदेशमा वर्षाको सम्भावना, भोलिदेखि मौसममा सामान्य सुधार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) पनि कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो कोशी…