Logo

साफ सेमिफाइनल : नेपाल आज भारतसँग खेल्दै, आजै बंगलादेश र भुटान भिड्दै

काठमाडौं । घरेलु मैदानमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलमा नेपालले आज (आइतबार) भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ । भारतलाई हराउँदै अघिल्लो यात्रा तय गर्ने दाउसाथ नेपाल मैदान उत्रनेछ । नेपालले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट भारतसँग खेल्न लागेको हो ।…