काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपको फाइनल खेल लाइभ देखाउने भएको छ।महानगरका अनुसार नेपाल र बंगलादेशबीच आज हुने फाइनल खेल टुँडीखेल, चाबहिल फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ) मा लाइभ देखाउने भएको हो । साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेलमा आज नेपाली महिला फुटबल टिमले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा…