Logo

दैलेखमा पेट्रोलियम अन्वेषण : ६ महिनामा ३ किलाेमिटर ड्रिल, आयोजनाको म्याद अझै थप्ने तयारी

काठमाडौं । दैलेखस्थित पादुकाको श्रीस्थान र नाभिस्थानमा पेट्रोलियम पदार्थ उत्खन्न प्रयोजनार्थ ड्रिलिङ सर्भेका लागि ३ हजार १ सय मिटर ड्रिल गरिएको छ । खानी विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनामार्फत चीनको चाइना जियोलोजिकल सर्भे र सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले हालसम्म उक्त परिमाणमा ‘ड्रिलिङ’ गरेका हुन् । यसअघि पहिलो चरण अन्तर्गतका सबै सर्भेहरु पूरा भईसकेको आयोजनामा अन्तिम…