Logo

स्टक ब्रोकर एशोसिएशनमा सर्वसम्मतिमै नेतृत्व चुन्ने सहमति, कार्यसमितिमा ५/४ को भागबण्डा

काठमाडौं । स्टक ब्रोकर एशोसिएशनले सर्वसम्मतिमै नेतृत्व चयन गर्ने भएको छ । अघिल्लो हप्ता धितोपत्र ब्रोकर एशोसिएशन नेपाल र स्टक ब्रोकर एशोसिएशन नेपाल एक आपसमा मर्जर भएसँगै स्टक ब्रोकरको नामबाट संस्था संचालन भएको थियो । दुई संस्था एक आपसमा मर्जर भएसँगै ब्रोकर तथा लगानीकर्ताको हितका लागि एक भएर नीतिगत रुपमा लबिङ गर्नका लागि सर्वसम्मतिमा नेतृत्व…