Logo

एनपीएलको टिकट विक्री शुरु, सामान्यतर्फ ३ सय र भीआईपीका लागि ५ सय रुपैयाँ

काठमाडौँ । यही मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल), क्रिकेट प्रतियोगिताका लागि टिकट बिक्री खुला गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूका लागि टिकटदर सार्वजनिक गरेको हो । क्यानका अनुसार मंसिर १५ गतेदेखि हुने एनपीएलको उद्घाटन खेलका लागि सामान्य टिकट ३ सय र भीआईपीका लागि ७ सय…