काठमाडौं । नेपालमा २५ हजार मेट्रिकटन रासायनिक मल ल्याउने जिम्मा सिंगापुरको आदित्य बिर्ला ग्लोबल ट्रेडिङले पाएको छ । कृषि सामग्री कम्पनीले बिहीबार एक सूचना जारी गर्दै आदित्य बिर्ला ग्लोबल ट्रेडिङ सिंगापुरले २५ हजार डिएपी मल नेपालमा आपुर्ति गर्ने जिम्मा पाएको बताएको हो । कम्पनीले उक्त मल ल्याउने जिम्मा २ अर्ब ५४ करोड २६ लाख ५०…