काठमाडौं । सुस्त अर्थतन्त्रसँग संघर्ष गरिरहेको चीन सरकारले शुक्रबार अर्को ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ । यो आर्थिक प्याकेज १.४ ट्रिलियन डलरको छ । चीनले पछिल्लो समय धेरैपटक यस्ता प्याकेज घोषणा गरेको छ । अहिले चीनले आफ्नो अर्थतन्त्र बलियो बनाउन धेरै कदम चालिरहेको छ । यसमा सबैभन्दा महत्वपूर्ण कदम आर्थिक प्रोत्साहन हो । चिनियाँ…