काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पलाँता गाउँपालिका–३ को राडुनेटामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । कार्यालयका अनुसार गाडी न. क १ ज ५६ को गाडीमा सवार १९ जनामध्य हालसम्म १३ जना घाइते अवस्थामा छन् । दुर्घटनामा घाइते…