Logo

प्रहरी सेवाबाट निवृत्त भएपछि बाख्रापालन, वर्षको १५ लाख आम्दानी

काठमाडौं । दाङ तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक १५ लाखसम्म आम्दानी गरिरहेका छन् । नेपाल प्रहरीबाट सेवा निवृत्त भएपश्चात् विसं २०७५ देखि व्यावसायिक बाख्रापालन सुरु गरेका उनले सबै खर्च कटाएर वार्षिक रु छ लाख बचत हुने गरेको बताए । डाँगीले कृषि तथा पशुपालन क्षेत्रमा सम्भावना खोज्दै साहारा पशुपालन…