Logo

अर्थतन्त्रमा प्रदूषणका कारण ठूलो क्षति, वार्षिक ९५ अर्ब डलरको नोक्सानी बेहोर्दै भारत

उत्तर भारतको मैदानी इलाकामा निस्कने विषाक्त धुवाँले मानिसको स्वास्थ्यमा मात्रै असर गर्दैन देशको अर्थतन्त्रमा पनि ठूलो असर पारिरहेको छ । यो प्रदूषणले हरेक वर्ष लाखौं मानिसको ज्यान लिइरहेको छ । काठमाडौं । दिल्ली प्रायः विश्वको सबैभन्दा प्रदूषित शहरहरूमा गनिन्छ । भारतको राजधानी हरेक हिउँदमा धुवाँले ढाकेको हुन्छ । वरपरका प्रदेशमा पराल जलाउनका साथै सवारी साधन…