कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग साउथ एशिया पिटिई लिमिटेड (सीएसएपीएल) मा रहेको बाँकी ३३.३३ प्रतिशत सेयर खरिद गरेको छ। यससँगै, काल्र्सबर्ग ग्रुपले अब भारतमा रहेको आफ्ना व्यवसायको शतप्रतिशत सेयर स्वामित्व प्राप्त गरेको हो । काल्र्सबर्ग साउथ एशिया पिटिई लिमिटेडको सम्पूर्ण सेयर स्वामित्व कार्ल्सबर्ग इन्डिया प्रालिमा रहेको छ । नेपालमा पनि सीएसएपीएलले गोर्खा ब्रुअरी प्रालिमा सेयर स्वामित्व राख्दै…