Logo

आन्तरिक उडानको हवाई भाडा बढ्यो, कुन गन्तब्यमा कति बढ्यो ?

काठमाडौं । आन्तरिक उडानमा हवाई भाडा बढेको छ । नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेपछि हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि भएको हो । हवाई इन्धनको साविक मूल्य १२६ रुपैंयाँ थियो । निगमले २ रुपैयाँ प्रतिलिटर बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले बिक्री गर्ने हवाई टिकटमा अधिकतम ९० रुपैयाँ वृद्धि गरेका हुन् ।…