Logo

नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका कोइराला, उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका रेम्मी

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ अध्यक्ष सन्तोष कोइराला चयन हुने भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला हाल बैंकर्स संघका उपाध्यक्ष छन् । यही पुस ३ गते संघको ३८ औं वार्षिक साधारणसभा हुँदैछ । साधारणसभाले अध्यक्ष र उपाध्यक्षसहित तीन जना सदस्य चयन गर्नेछ । त्यसका लागि सोमबारसम्म मनोनयन…