Logo

सेयर बजारका लगानीकर्ताले बुझ्नैपर्ने ‘तीन जोखिम’

काठमाडौं । सेयर बजारमा लगानी गर्नेको संख्या बढेको छ । योसँगै सेयर बजारमा कारोबार गर्नेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । सेयर बजार निकै जोखिमपूर्ण मानिन्छ । यस्तो अवस्थामा सेयर बजारमा पैसा लगानी गर्नुअघि लगानीकर्ताले सेयर बजारमा के–कस्ता जोखिमहरू छन् भन्ने थाहा पाउनुपर्छ । जोखिमहरूलाई ध्यानमा राखेर लगानीकर्ताहरूले सही रूपमा लगानी गर्न सक्छन् र…