Logo

प्राधिकारणको सीईओमा ज्ञवाली नियुक्त, आलोपालो गर्दै ज्ञवाली र पोखरेल

काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ज्ञवालीलाई पुन सीईओमा नियुक्त गरेको हो । सरकार परिवर्तन सँगै प्राधिकरणको सीआईओ पनि परिवर्तन भईरहेको छ । ओली सरकारले नियुक्त गरेको ज्ञवलीलाई प्रचण्ड सरकारले हटाईएको थियो तर फेरी ओली सरकारले ज्ञवलीलाईनै प्राधिकरणको सीईओमा नियुक्त गरेको छ ।…