Logo

विश्वका कमजोर १० पासपोर्टको सुचिमा नेपालको पासपोर्ट पनि, सबैभन्दा शक्तिशाली पासपोर्ट कुन देशको ?

काठमाडौं । नेपालको पासपोर्ट विश्वका १० कमजोर पासपोर्टको सुचिमा परेको छ । पासपोर्टको रेंकिङ गर्ने हान्ली पासपोर्ट ईन्डेक्सका अनुसार विश्वका कमजोर पासपोर्टको सुचिमा नेपाल १ सय १ औँ स्थानमा रहेको छ । विश्वका विभिन्न देशहरुको पासपोर्टको रेंकिङ गर्दै आएको उक्त संस्थाले नेपाललाई १ सय १ औँ स्थानमा राख्दै ४० देशमा यसको पहुँच रहेको पनि उल्लेख…