काठमाडौं । एयर बस फेमलीको एयरक्राफ्ट, द ए २२० नेपालमा पहिलो पटक अवतरण गरेको छ । उक्त एयरबसले बिश्व भ्रमणको दौरानमा नेपालमा पहिलो पटक भ्रमण गरेको हो । करिब १ सय ४५ जना यात्रु बोक्ने क्षमता भएको उक्त जहाजले चीन, नेपाल, टर्की अनि थाइल्यान्ड गरि ४ वटा देशको डेमो भ्रमणमा रहेको छ । सो विमानलाई…