काठमाडौं । ग्लोबल आइएमई बैंक र एशियन लाइफ इन्स्योरेन्स बीच सम्झौता भएको छ । मंगलबार ग्लोबल आईएमई बैंकका १ सय ३२ वटै शाखाहरुमार्फत एशियन लाईफको बीमा पोलिसी किन्न पाईने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पश्चात एशियन लाईफका बीमा पोलिसीहरु ग्लोबल आईएमई बैंकबाट खरिद गर्न पाईने भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई…