काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपालकी ३९ वर्षीया दीक्षा दाहालको शंकास्पद मृत्यु भएको हो । सिड्नीमा दीक्षाको शंकास्पद मृत्यु भएको डेली मेलले जनाएको छन् । पारामाट्टा अपार्टमेन्ट ब्लकको ७औं तलाबाट खसेर दीक्षाको मृत्यु भएको छ । दीक्षाको मृत्यु हुनुभन्दा दुई घण्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ०००…