काठमाडौं । काठमाडौंको चक्रपथ (रिङरोड) परिक्रमा गर्दा जो सुकैले पनि सहजै देख्न सक्छन् सुकेधारमा ठडिएको विशाल महल । सुकेधाराको मुहार नै परिवर्तन गर्ने गरी ठडिएको उक्त महल नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) ले एकल लगानीमा संचालनमा ल्याएका पाँच तारे होटल ‘मर्क्योर’ हो ।करिव ५ वर्ष समय खर्चेर…