Logo

ट्रम्पले टिकटकलाई दिए थप ७५ दिनको समय

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई ७५ दिनको समय दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । आफ्नो कार्यकालको पहिलो दिन ट्रम्पले टिकटकले अमेरिकी कानुन अनुसारको व्यवस्था गर्न ७५ दिनको समय दिएका हुन् । यसअघि बन्द भएको टिकटक ट्रम्पको आश्वासनपछि, टिकटकले अमेरिकामा आफ्नो सेवाहरू पुनः सुरु गरेको थियो । टिकटकले अमेरिकामा जनवरी १९ मा प्रतिबन्धमा पर्नु…