Logo

टर्कीको एक होटलमा आगलागी : ७६ जनाको मृत्यु, ५० बढी घाइते

काठमाडौं । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ । आगलागीमा ५० बढी घाइते भएका छन् । टर्कीको उत्तरपश्चिममा अवस्थित एक स्की रिसोर्ट होटलमा मंगलबार भएको आगलागीमा परी कम्तीमा ७६ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको आन्तरिक मन्त्रालयले जनाएको छ । स्थानीय समय अनुसार बिहान ३ः२७ बजे बोलु…