Logo

नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवसको अवसरमा प्रतिज्ञा

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले “सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस”को अवसरमा आफ्नो सबै कार्यालयका कर्मचारीहरूसँग कार्यक्रम गरेको छ । बैंकद्वारा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एएमएल सीएफटीका प्रावधानहरु पालना गर्ने प्रतिज्ञा गरेका छन् । नेपाल सरकारले माघ १४ लाई राष्ट्रिय सम्पत्ति शुद्धिकरण निवारण…