Logo

प्रधानमन्त्री ओलीले संसदमा भने : यसकारण ल्याइयो अध्यादेश, यस्तो छ सात बुँदे स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक र सामाजिक रुपान्तरणका लागि अध्यादेश ल्याईएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिबृद्धि गर्न ११, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा सम्बन्धि १२, भूमि तथा वन सम्बन्धि ३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी…