Logo

सरकारले ऋण नै लिनु हुँदैन भन्ने चिन्तन विकास विरोधी हो : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले ऋण नै लिन हुँदैन भन्ने चिन्तन विकास विरोधी कुरा भएको टिप्पणी गरेका छन् । नेपाल दक्षिण एशियामै कम सरकारी ऋण भएको मुलुक भएको उल्लेख गर्दै महासचिव पोखरेलले ऋण नै लिनु हुदैन…