Logo

स्कोडा नेपालको ६.९९ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्सिङ योजना सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले नवीन फाइनान्सिङ योजना घोषणा गरेको छ। स्कोडा नेपालले इन्टरनल कम्बसिबल इन्जिन (आईसीई) सवारी साधन खण्डमा पहिलो पटक वार्षिक ६.९९५ को ब्याजदरमा सवारी साधनलाई ८०५ प्रतिशतसम्म फाइनान्सिङ प्रदान गर्दैछ। यो पहलले अटोमोबाइल बजारमा किफायतीपनलाई पुन: परिभाषित गर्दै ग्राहकहरूलाई विद्युतीय सवारी साधनको जस्तै स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।…