Logo

नेपाल बङ्गलादेश बैंकको लाभांश साधारणसभाबाट पारित, ६ जना सञ्चालक निर्वाचित

काठमाडौँ । नेपाल बङ्गलादेश बैंकले आफनो सत्ताइसौं बार्षिक साधारणसभा तथा सञ्चालक समितिको निर्वाचन सम्पन्न गरेको छ । कोभिड–१९ को जोखिम हालसम्म पनि कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरूको परिपालना गर्दै साधारण सभा सम्पन्न गर्नुपर्ने विशेष परिस्थितिले गर्दा साधारण सभामा अनलाइनको माध्यमबाट भर्चुअ ल रूपमा सम्पन्न गरिएको बैंकले जनाएको छ । बैंकका अध्यक्ष एआरएम नजसमुस…