Logo

चितवन माछामा आत्मनिर्भर, बार्षिक ४ हजार ३८ टन माछा उत्पादन गरिँदै

काठमाडौं । नेपाल मत्स्य व्यवसायी सङ्घले चितवनलाई माछामा आत्मनिर्भर भएको घोषणा गरेको छ । जिल्लामा हाल ४ हजार ३८ मेट्रिक टन माछा वार्षिक उत्पादन हुँदै आएको र २ हजार ६ सय मेट्रिक टन खपत हुँदै आएको छ । यहाँ वार्षिक ३ हजार मेट्रिक टन माछाको माग हुने गरेको सङ्घका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिए ।…