Logo

सेञ्चुरी बैंकको खाता ‘खल्ती’मा लिंक गर्दा अफर, सय रुपैयाँ बोनस र स्मार्टफोन उपहार पाइने

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’मा सेञ्चुरी बैंक खाता लिंक गर्ने जो कोहीले सय रुपैयाँ बोनस प्राप्त गर्ने भएका छन् । खल्तीका अनुसार यसका अतिरिक्त एक भाग्यशाली प्रयोगकर्ताले सामसङ स्मार्टफोन जित्ने मौका पाउनेछन् । यो बोनस अफर पहिलोपटक सेञ्चुरी बैंक अकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।…