काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, विश्वको लगभग ९९ प्रतिशत जनसंख्या कुनै न कुनै समयमा डब्लूएचओ मापदण्डअनुरूप नभएको हावामा सास फेर्न बाध्य हुन्छन् । डब्ल्यूएचओको अनुमान छ कि प्रदूषित हावामा सास फेर्नाले प्रत्येक वर्ष ७० लाख मानिसहरूको अकालमै मृत्यु हुन्छ । भारतलगायत धेरै एसियाली देशहरूमा वायु प्रदूषण गम्भीर स्वास्थ्य समस्या बनेको छ ।…