Logo

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको सिफारिस

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ। स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्समक्ष गत बुधबार सो नियुक्तिका लागि प्रस्ताव पठाएको छ। समितिले आवेदन दिएका १० उम्मेदवारसँग फागुन १८ र १९ गते लिएको अन्तर्वार्ता र प्रस्तुतीकरणको मूल्यांकनपछि तीन जनालाई सिफारिस गरेको मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ। स्रोतका…