काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तामा भ्रमणमा जान लागेका प्रम देउवाले भारतीय उपराष्ट्रपति वैंकैया नायडु, विदेशमन्त्री एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि शिष्टाचार भेट गर्नेछन् । नेपालले प्रधानमन्त्रीको भारत भ्रमणका लागि भन्दै मुख्य ७ एजेन्डा तय गरेको छ । जसमा सीमा विवाद…