काठमाडौं । साताको तेस्रो कारोबार दिन‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७ अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि आरालो लागेको नेप्से अन्तिम समयमा ७.६६ अंकले घट्दै २६ सय ९७ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १३ कम्पनीका ८२ लाख ३७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार…