Logo

एनएमबी बैंकको सुनवल शाखा नयाँ भवनमा स्थानान्तरण, अत्याधुनिक सेवा सुविधा प्रदान गर्ने

काठमाडौं । एनएमबी बैंकको सुनवल शाखा पहिलाको ठाउँबाट केहीपर दक्षिणतर्फ पारीपट्टी स्थानान्तरण भएको छ । ग्राहकवर्गको सेवालाई ध्यानमा राखी पहिलेको स्थानबाट नजिकै दक्षिणपट्टी विपरीत दिशामा पराजुली कम्प्लेक्स नयाँ भवनमा अत्याधुनिक सेवासहित शाखा स्थानान्तरण गरिएको हो । ८८ वर्षीय ज्येष्ठ नागरिक समाजसेवी गंगा बहादुर पुनले एक समारोहकाबीच नयाँ शाखाको उद्घाटन गरेका थिए । सुविधा सम्पन्न नयाँ…