Logo

तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु : सांसद डा. वाग्ले

काठमाडौं । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका डा. स्वर्णिम वाग्लेले आफूले पाएको मत मुलुकको मुहार फेर्नका लागि भएको बताएका छन् । निर्वाचित घोषणा भएपछि मतदातालाई डा. स्वर्णिम वाग्ले सामाजिक सञ्जालबाट धन्यवाद दिएका उनले आफूलाई आएको मत केका लागि हो भन्नेमा सचेत रहेको उल्लेख गरेका छन् । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा…