काठमाडौं । पर्साको वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को १० महिनामा ३६ करोड ६१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जले सो अवधिमा विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गरेको हो । महानगरपालिकाको राजस्व शाखा प्रमुख मनोजकुमार कर्णका अनुसार चालु आवमा सम्पत्ति करबाट १४ करोड १ लाख, घरबहाल करबाट ५ करोड…