Logo

साल्ट ट्रेडिङ कर्पोरेशनको ५८ औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको ५८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालन समितिका अध्यक्ष प्रदिपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले १० प्रतिशत लाभाशं दिने निर्णय गरेको हो । साधारण सभाले चुक्ता पुँजीको १० प्रतिशत लाभांश आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने निर्णय पारित गरेको हो । साथै सुनकोशी नदी लगायतमा आएको भीषण बाढीले जन…