Logo

सेयर बजारमा देखियो उत्साह, परिसुचक दोहोरो अंकले बढ्दा साढे सात अर्ब माथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २९.८२ अंकले बढ्दै २६ सय ९३ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय २३ कम्पनीका १ करोड ५५ लाख ७२ हजार बढी कित्ता सेयर…