Logo

पुटिन युद्धविराममा सहमत नभए रूसबाट तेल खरिद गर्ने देशहरूमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग असन्तुष्ट र दुखी भएको बताएका छन् । ट्रम्पले पुटिनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि आक्रमण गरेको बताएका छन् । अन्तर्वार्तामा ट्रम्पले यदि पुटिन युद्धविराममा सहमत भएनन् भने उनले रूसबाट तेल खरिद गर्ने देशहरूमा ५० प्रतिशत कर लगाउन सक्ने चेतावनी दिएका छन् । ट्रम्पले भने,…