Logo

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा असार २५ गतेसम्म आवेदन दिन सकिने

काठमाडौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा असार २५ गतेसम्म आवेदन दिन सकिने भएको छ । यसअघि कम्पनीले असार १० गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने व्यवस्था गरेको थियो । तर त्यस अवधिमा सबै नबिके पछि समय थपिएको हो । थपिएको समय अनुसार अब असार २५ गतेसम्म आवेदन दिन सकिने जनाइएकाे छ । हिमाल…