म्याड्रिड । स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने ’मुभ–३’ योजना सन् २०२५ को सुरुदेखि पुनः लागू गर्ने निर्णय गरेको छ । यो योजना वर्षभरि लागू हुनेछ । यस अनुसार, विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाएमा व्यक्तिले सात हजार युरोसम्म पाउनेछन् । व्यावसायिक गाडीको हकमा यो रकम नौ युरोसम्म हुनेछ । यस योजनाले…